विचार/ब्लग
दैलेखका ११ वटै पालिकाहरुमा र्या्पिड टेस्टलाई तीव्र पारिएको छ । शनिवार सम्म ६ सय ३३ जनाको र्या्पिड टेस्ट गरिएको छ भने ८९ स्वाब परीक्षण सम्पन्न भएको छ । परीक्षण गरिएका ७ सय २२ को रिपोर्ट...
पुरा पढ्नुहोसदैलेखको डुगेश्वर गाउँपालिकालाई काठमाडौंमा रहेको युवाहरुको एक समूहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले गाउँपालिकालाई ३५ सेट पीपीई ६ हजार थान सर्जिकल मास्क, पाँच हजार पीस ग्लोब्स, ६० लिटर...
पुरा पढ्नुहोसविश्व कोरोना भाइरसको महामारीसँग जुधीरहेका बेला दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहीले वडाभित्र रहेका ६ सय ५० जनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । वडामा बसोबास गर्ने दलित, गरिब,...
पुरा पढ्नुहोसदैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर बि.क.ले व्यक्तिगत रूपमा २ लाख ५० हजार बरावरको स्वास्थ्य सामग्री पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गरेका छन् । विशेष गरेर कोरोना...
पुरा पढ्नुहोसदैलेख कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कोरोना भाइरस संक्रमणबाट जनतालाई जोगाउन खटिएका स्वास्थ्यकर्मीहरुका लागि पिपिआर लगायतका स्वास्थ्य सामाग्रीहरू प्रदान गरेका हुन् । दैलेखको पश्चिम क्षेत्रमा पर्ने भैरवी गाउँपालिका,...
पुरा पढ्नुहोसकर्णाली प्रदेश सरकारले गन्तब्यमा पुग्न नसकेका व्यक्तिहरुलाई घर पु¥याउने अभियान थालेको छ । बिभिन्न समस्याले बिभिन्न स्थानहरुमा रोकिएका व्यक्तिहरुलाई जिल्ला जिल्लामा ल्याउने अभियान थालेसँगै दैलेख जिल्लाले जिल्ला प्रवेश गर्ने नाकामै सुरक्षा कडाई गरेर यात्रुहरुलाई...
पुरा पढ्नुहोससुर्खेमा अध्ययन लगायत अन्य कामले सुर्खेत गएका र लक डाउनका कारण सुर्खेतमै अलपत्र अवस्थामा रहेका ४४ जनाको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र परेका उनिहरुलाई दैलेख घर भएका स्थानीय समाज सेवी यूवा प्रकाश...
पुरा पढ्नुहोसदैलेखको भैरवी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा भैरवी गाउँपालिका ७ मा संचालन गरिएको उज्यालो साना किसान सहकारी संस्थाले ३१ हजार ५ सय सहयोग गरेको छ । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणमा पालिकाभरीका जनताहरुको...
पुरा पढ्नुहोसअर्थएवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालमा कोरोना संक्रमणको जोखिम नबढ्नुको पहिलो कारण सरकारको पूर्वतयारी प्रभावकारी भएको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विशेषमा पत्रकार शुभशंकर कँडेलसँग कुरा गर्दै मन्त्री खतिवडाले...
पुरा पढ्नुहोस(रमेश लम्साल, नारायण ढुङ्गाना त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका...
पुरा पढ्नुहोस






